२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसान आन्दोलनलाई नजरअन्दाज गरे सरकार ढाल्ने सक्ने रवि लामिछानेको चेतावनी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले किसानले सरकार ढाल्न सक्ने ल्याकत राख्ने भएकाले किसानको मागलाई नजरअन्दाज नगर्न चेतावनी दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै दूध र मह किसानको समस्या समाधान गर्न माग गरेका हुन् ।

उनले भने, ‘मेरो निर्वाचन क्षेत्र र देशभरका दूध किसान र मह किसान आन्दोलनमा छन्, दूध पोखेका छन्। अर्कातिर विदेशबाट आउने पाउडर दूध र नक्कली महका कारण किसान मारमा छन् किसानको आन्दोलनलाई नजरअन्दाज ग¥यो भने किसानहरूले सरकार ढाल्ने क्षमता राख्छन्। होसियार रहनु होला।’

उनले मिटरब्याजी पीडितसँग वार्ताको लागि सरकारसँग माग गरे।

उनले भने, ‘२३ दिन लगाएर काठमाडौँ आएका छन्। सिंहदरबारले वार्ताका लागि ढोका खोलेस् नथुनोस्। मिटरब्याजको समस्या समाधान गर्‍यौँ भनेर छाती फुलाएको सरकारले कुन छाती राखेर वार्ता गर्छ।’

भूमिहीन किसानहरूलाई चुनावी फण्डा नबनाउन र भरतपुरको फोहोर व्यवस्थाबारे भरतपुर ३ को नगर वनको विकल्प खोज्न समेत माग गरे।

प्रतिक्रिया दिनुहोस