२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यू-१९ विश्वकप खेलेका खेलाडीले पाए जनही तीन लाख रुपैयाँ 

अ+ अ-

काठमाडौँ । आइसिसी यू-१९ विश्वकप २०२४ को छनोट जितेको नेपाली टिमका खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयले नगद तीन-तीन लाख रुपैयाँ प्रदान गरेको छ।

यसअघि घोषित पुरस्कार आइतबार युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले प्रदान गरेका हुन्। नेपालले एसिया छनोटमा आयोजक युएईलाई पराजित गर्दै विश्वकप २०२४ मा स्थान बनाएको थियो। 

दक्षिण अफ्रिका भएको विश्वकपमा नेपालले समूह चरणमा पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तानसँग प्रतिस्पर्धा गरेको थियो। अफगानिस्तानलाई हराएपछि सुपर-सिक्समा पुगेको नेपालले भारत र बंगलादेशसँग खेलेको थियो।

यस्तै मन्त्रालयले यू-२२ एसिया बक्सिङ च्याम्पियनसिपमा पदक विजेता खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरेको छ। 

क्रिकेट खेलाडी देव खनाल (कप्तान), दिपेशप्रसाद कँडेल, दीपक बोहरा, आकाश त्रिपाठी, उत्तम रंगु थापा मगर, दिपकप्रसाद डुम्रे, अर्जुन कुमाल, आकाश चन्द, हेमन्त धामी, दिपक बोहरा, दुर्गेश गुप्ता, सुभाष भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा, जगतबहादुर टमाटा-मुख्य प्रशिक्षक-२ लाख, विक्रम विष्ट–टिम व्यवस्थापक-१ लाख,  पूर्णबहादुर तिरुवा–फिजियो–१ लाख प्रदान गरिएको छ । 

बक्सिङ खेलाडी सुष्मा तामाङ-रजत-६ लाख, हेमा राई-काश्य-३ लाख, त्रिशा जबेगु-काश्य-३ लाख, विजय बाटा-काश्यलाख मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकदिपक महर्जनमुख्य प्रशिक्षक१ लाख ८ हजार, सन्दिप श्रेष्ठसहायक प्रशिक्षक-७२ हजार प्रदान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस