२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विज्ञापन नीति चाँडै बन्छ : मन्त्री शर्मा  

अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चाँडै विज्ञापन नीति निर्माण हुने बताएकी छिन् । 

सोमबार विज्ञापन बोर्डले आयोजना गरेको रेडियो टेलिभिजनको व्यवसाय प्रवर्द्धनमा संलग्न जनशक्तिको क्षमता विकास कार्यक्रममा उनले उपलब्ध विज्ञापन पनि सम्बन्धित मिडियामा नपुग्ने कारण तोकेको पारिश्रमिक पनि दिन नसक्दा कामदार र मिडिया साहुहरुकाबिचमा द्वन्द्व भइरहेको भन्दै सञ्चार मन्त्रालय र विज्ञापन बोर्ड मिलेर विज्ञापन नीति चाँडै निर्माण गर्ने बताएकी हुन् । 

‘विज्ञापन बजारमा पनि आर्थिक मन्दीको चरम प्रभाव भोक्दै आइरहेको छौँ । जति विज्ञापन उपलब्ध हुन्छन् त्यो विज्ञापन पनि सम्बन्धित मिडियामा पुग्न नसक्दा स्वयम् मिडियालाई टिक्न गार्हो भएको छ । अरु सेवा सुविधा त परको कुरा हो तोकेको पारिश्रमिक दिनपनि अप्ठ्यारो भएको जानकारी प्राप्त भएको छ । जसका कारण द्वन्द्व बढेको छ,’ उनले भनिन्,‘हाम्रो उद्देश्य कमसेकम विज्ञापन नियमावलीमार्फत विज्ञापन नीति बनाउन खोजिरहेका छौँ । मन्त्रालय र विज्ञापन वोर्ड मिलेर विज्ञापन नीति बनाउँदै छौँ ।’ 

उनले विज्ञापन नियमावलीमार्फत बजारलाई व्यवस्थित गर्दा र नीतिलाई ठिक ढङ्गले कार्यान्वयन गर्दा मिडियाहरुले स्वतन्त्रताको प्रत्याभूत गर्नसक्ने बताइन् । 

प्रतिक्रिया दिनुहोस