काठमाडौँ । आईसीसी यू-१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध ब्याटिङ गरिरहेको नेपालका ओपनर अर्जुन कुमाल ९० रन बनाएर आउट भएका छन् ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याइहरेको नेपालबाट अर्जुनले १०४ बलमा १२ चौकासहित ९० रन बनाए ।