२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यु-१९ विश्व कप : न्युजिल्यान्डसँगको खेलमा नेपाललाई तेस्रो सफलता, दिपेशले दिए विकेट

अ+ अ-

काठमाडौँ । आइसिसी यु-१९ विश्वकपमा नेपालले अहिले न्युजिल्यान्डसँग खेलिरहेको छ । अहिले नेपालले बलिङ गरिरहेको छ ।

दक्षिण अफ्रिकामा न्युजिल्यान्डका कप्तान ओस्कर ज्याक्सनले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो । यो समाचार तयार पार्दासम्म न्युजिल्यान्डले १९ ओभरमा ३ विकेट गुमाएर ८५ रन बनाएको छ । नेपाललाई स्पिनर सुवास भण्डारीले पहिलो सफलता दिलाए । उनले लुक वाट्सनको विकेट लिए । यस्तै तिलक भण्डारीले टम जोन्स र दिपेश कँडेलले ओलिभर तेवतियाको विकेट लिए । 

यसअघि नेपाल र न्युजिल्यान्डबीच २ पटक भेट हुँदा दुवै खेल नेपालले जितेको थियो । नेपालले न्युजिल्यान्डलाई सन् २००६ मा ३२ रन र सन् २००६ मा १ विकेटले  हराएको थियो ।

नेपाल रहेको समूह ‘डी’ न्युजिल्यान्डसँगै अफगानिस्तान र पाकिस्तान छन् । अब नेपालले दोस्रो खेलमा पाकिस्तानसँग १० गते र अन्तिम खेलमा १२ गते अफगानिस्तानसँग खेल्नेछ ।

प्रतियोगितामा ४ वटा समूहमा गरी २० वटा टोली सहभागी छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस