२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीलाई हराउँदै प्रधानमन्त्री कप क्रिकेटको दोस्रो स्थानमा उक्लियो बागमती 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई हराउँदै बागमती प्रदेश दोस्रो स्थानमा उक्लिएको छ ।

आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बाग्मतीले कोशीलाई ६४ रनले हरायो । बागमतीले दिएको २ सय ७४ रनको लक्ष्य पछ्याएको कोशी ४७ ओभर १ बलमा २ सय ९ रनमा अल आउट भयो । कोशीका सुजन थपलियाले ५९ र कप्तान अङ्कितले ५३ रन बनाए । बागमतीका ईशान पाण्डेले ५ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको बागमती ४८ ओभर ३ बलमा २ सय ७३ रनमा अल आउट भयो । कोशीका अभ्यास तिम्शिनाले ३ विकेट लिए ।

यो जितसँगै बाग्मतीले ५ खेलमा ६ अङ्क जोडेको छ । कोशीको यो लगातार पाँचौँ हार हो ।

प्रतिक्रिया दिनुहोस