२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चारले फाइल डाउनलोड नगरी प्रिन्ट गर्दा मन्त्रिपरिषद्को निर्णयमा त्रुटि 

अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषदबाट पठाएको फाइल डाउनलोड नगरी प्रिन्ट गर्दा भाषामा त्रुटी देखिएको छ । बैठक सकिएसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्तालाई पत्रकार सम्मेलनमार्फत जानकारीका लागि मन्त्रिपरिषदबाट पठाइएको फाइल डाउनलोड नगरी प्रकाशित गर्दा अंकमा फरक परेको हो ।

‘अक्षरमा भाषागत गल्ती त हुँदैन तर अङ्कहरू नेपाली र अंग्रेजी भएको देखिन्छ’, मन्त्रिपरिषद् स्रोतले प्रशासनलाई भन्यो, ‘मेलबाट डाउनलोड नगरी सिधै प्रिन्ट गर्दा त्यस्तो समस्या देखिएको हो ।’ मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका २७ बुँदे निर्णय सार्वजनिक भएसँगै अङ्क नेपाली र अंग्रेजी भएकोबारे प्रशासन डटकममा समाचार प्रकाशन भएको थियो । 

सम्बन्धित समाचार : भाषामाथि सरकारको खेलबाड, मन्त्रिपरिषद्को निर्णयमा त्रुटि नै त्रुटि

समाचार प्रकाशनपछि निर्णयमा भएको अङ्कबारे परिषद्ले प्राविधिक कारणवश त्यस्तो पर्न गएको जानकारी दिएको हो ।

इमेलबाट डाइरेक्ट प्रिन्ट गर्दा त्यस्तो हुन गएको सञ्चार मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्र सुवेदीले बताए । ‘डाउनलोड गरेर प्रिन्ट गर्नुपर्नेमा सचिवालयका कर्मचारीले हतारमा सिधै प्रिन्ट गरेका रहेछन्’, प्रवक्ता सुवेदीले भने ‘अबदेखि त्यस्तो गल्ती नदोहोर्‍याउन भनिएको छ’ 

प्रतिक्रिया दिनुहोस