१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गणतन्त्रलाई मजबुत पार्न एमालेले ल्यायो सङ्कल्प प्रस्ताव

अ+ अ-

काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई मजबुत पार्नुपर्ने भन्दै मधेश प्रदेश सभामा सङ्कल्प प्रस्ताव दर्ता भएको छ ।

आजको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रमुख सचेतक हरिनाराण महतोले सङ्कल्प प्रस्ताव प्रस्तुत गरे । संविधानको अनुसूची ६, ७ र ९ सँग सम्बन्धित प्रदेशका अधिकारहरू संघीय सरकारले दिनुपर्ने सङ्कल्प प्रस्तावमा उल्लेख छ ।

प्रस्तुत सङ्कल्प प्रस्तावमाथि अहिले दलका नेता तथा सांसदहरु समर्थन गर्नेक्रम जारी छ । काँग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले उक्त सङ्कल्प प्रस्तावलाई समर्थन गरिसकेका छन् । सबै दलले सङ्कल्प प्रस्तावको समर्थन गर्ने बुझिएको छ ।

सङ्कल्प प्रस्ताव प्रस्तुत गर्न रोस्टममा जाने क्रममा उनलाई मुख्यमन्त्री सरोज कुमार यादवले हात मिलाएर धन्यवाद दिएका थिए ।जनताको ठूलो योगदानपछि देशमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै खारेजको माग उठेपछि मधेश प्रदेशसभाका सांसदहरु चिन्ता व्यक्त गरेका छन् ।

उनीहरूले वर्तमान व्यवस्थाविरुद्ध लाग्नेलाई देशद्रोह मुद्दा चलाउन संघीय सरकारसँग माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस