२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनएसएलमा आज दुई खेल : झापा र पोखरा तथा ललितपुर र पोखरा प्रतिस्पर्धा गर्दै

अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण अन्तर्गत शनिबार दुई खेल हुने भएको छ ।

दिउँसो १ बजेबाट सुरु हुने पहिलो खेलमा झापा एफसी र पोखरा थन्डर्स भिड्दैछन् । यस्तै साँझ साढे ५ बजे हुने दोस्रो खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदै छ । आज पोखराको लागि यो तेस्रो र झापाकको लागि दोस्रो खेल हुनेछ ।

दुई खेलमा अपराजित रहेको पोखराले आफ्नो पहिलो खेलमा एफसी चितवनलाई १-० ले पराजित गरेको थियो । दोस्रो खेलमा ललितपुर सिटी एफसीसँग गोलरहित बराबरी खेलेको पोखरा अपराजित यात्रालाई निरन्तरता दिने योजनामा देखिन्छ ।

झापा पहिलो पटक एनएसएल खेलिरहेको नवप्रवेशी टोली हो । टोलीको मार्की तथा कप्तानमा राष्ट्रिय टिमका सर्वाधिक गोलकर्तामध्ये एक अन्जन विष्ट छन् । स्पानिस मुख्य प्रशिक्षक रहेको झापा पहिलो खेलमा स्पोर्टिङ इलाम एफसीसँग १-० ले पराजित भएको थियो । झापा आज पहिलो अंक र जितको लक्ष्यमा हुनेछ ।

यस्तै आजको दोस्रो खेल दुई अपराजित टोली धनगढी एफसी र ललितपुर सिटी एफसीबीच हुनेछ । यो खेल साँझ साढे ५ बजे दशरथ रंगशालामै हुनेछ । दुवै टोली अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा छन् ।

धनगढीले यसअघिका दुवै खेल जित्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ । एक जित र एक बराबरी खेलेको ललितपुर ४ अंकसहित दोस्रो स्थानमा छ ।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस