२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताले पाएको अधिकारको रक्षाका लागि आर्थिक क्रान्तिमा जोड

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसको नेतृत्वमा जनताले प्राप्त गरेको अधिकारको रक्षाका लागि आर्थिक क्रान्तिमा जोड दिनुपर्ने बताएका छन् ।

पटक–पटक जनाबाट गुमेको अधिकार काँग्रेसको नेतृत्वमा फिर्ता आएको स्मरण गर्दै नेता सिंहले प्राप्त उपलब्धिको सुरक्षाका लागि पनि काँग्रेसले नेतृत्व गर्नुपर्ने बताए ।

काँग्रेस पर्साका पूर्व उपसभापति अशोक जयसवालको श्रद्धाञ्जली सभामा बोल्दै उनले २०४६ को परिवर्तन पछि लौहपुरूष गणेशमान सिंहले प्राप्त राजनीतिक उपलब्धि रक्षाका लागि आर्थिक क्रान्ति गर्नुपर्ने बताएको स्मरण गर्दै अहिले त्यसका लागि बेला भइसकेको बताए ।

‘जसरी जनताको अधिकार फिर्ता काँग्रेसले गर्‍यो । अब देशलाई समृद्धिको बाटोमा लैजान पनि, आम जनताको चाहनाअनुसार शासनपद्दति सञ्चालन गर्नका लागि फेरि पनि जिम्मेवारी काँग्रेसको काँधमा आएको छ’, उनले भने, ‘पार्टीलाई एक ढिक्का बनाएर अब अघि बढ्नुपर्छ ।’

उनले देशको समृद्धिका लागि उद्योगहरूको विकास हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस