२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ध्वनि प्रदूषण गर्ने ११ मोटरसाइकलसहित ९ जना प्रहरी नियन्त्रणमा

अ+ अ-

बुटवल । मोटरसाइकलको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने ११ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त प्रहरी टोलीले बुटवल क्षेत्रबाट ती मोटरसाइकल नियन्त्रणमा लिएको हो । स्वरूप परिवर्तन गरी ध्वनी प्रदूषणका साथै सार्वजनिक स्थानमा अस्वाभाविक एवं गैरकानुनी रूपमा मोटरसाइकल स्टन्ट गर्दै सामाजिक सञ्जालहरूमा भिडियो पोष्ट गर्ने ९ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

केही मोटरसाइकल चालकहरूले मोटरसाइकलको स्वरूप परिवर्तन गरी सार्वजनिक स्थान एवं सडकहरूमा अस्वाभाविक तवरबाट सवारी आवागमनमा वाधा पर्ने गरी समूह बनाई मोटरसाइकल स्टन्ट गर्ने, अस्वभाविक ध्वनी निकाली प्रदूषण गर्ने लगायतका कार्य गरी सवारी नियम उल्लङ्घन गर्नुको साथै त्यस्ता अस्वाभाविक एवं गैरकानुनी क्रियाकलाप गरी भिडियो बनाई विभिन्न सामाजिक सञ्जालहरूमा राख्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले चेकजाँच एवं खोजतलास गरेको थियो । उनीहरूमाथि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस