१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिहारका लागि बेच्न राखेका मालाहरु बिक्री नभएपछि सडकमै फालेर हिँडे किसान

अ+ अ-

काठमाडौँ । बुटवलमा तिहारका लागि बेच्न राखेका मालाहरु बिक्री नभएपछि किसानले मुख्य सडकमै फालेर हिँडेका छन् ।

उनीहरुले तिहारको लागि आफ्नो तथा छिमेकी किसानको घरबाट खरिद गरेर बेच्नको लागि तयारी गरेपति भारतीय फूलका माला नेपाली भन्दा निकै सस्तो मूल्यमा बजारमा आएकाले आफूहरुले बजार नपाएको जनाएका छन् ।

उनीहरुले भारतबाट ल्याइएका माला नेपाली मालाभन्दा निकै सस्तोमा बेचिएको तर यहाँका मालाले बजार नपाएको बताए । किसानहरुका अनुसार केही दिनअघि भारतीय बजारबाट लुकीछिपी ल्याइएका यस्ता माला रोक्न प्रशासनले ध्यान नदिएका कारण यस्तो समस्या भएको बताए ।

‘यो वर्ष भारतीय माला कसरी भित्रियो थाहा भएन, खरिद मूल्यभन्दा कममा बेच्दा पनि बिकेन, किसानहरुले कसरी चल्ने यस्तो अवस्थामा रु हिजो ४र५ हजार माला फालियो, आज २०र२५ हजार माला फालेर अब यस्तो पेशा नै नगर्ने सोँच्न बाध्य बनायो’ माला फालेका किसान पशुपति घिमिरेले बताए ।

उनी अर्घाखाँचीबाट फूलको माला बेच्न बुटवलमा आएका थिए । स्थानीय योगेन्द्र गौतमले तिहारको भाइटीकाको अघिल्लो दिन बुटवलको ट्राफिकचोकमा किसानले माला नबिकेपछि फालेको बताए ।

‘तिहारमा बेच्न तयारी गरेर राखेका रहेछन्, उताबाट सस्तोमा आएकाले सस्तो बेच्नुभन्दा फालेर हिँड्न ठिक भनेर किसान तथा व्यापारीले फालेको देखियो’ गौतमले भने– नेपाली माला खरिद गरेको ८०-९० मा तर भारतीय माला ५० मा बेचेपछि कसरी बेच्न सकुन्, भारतबाट ल्याइएकाहरू धेरैजसो बिक्री भए यहाँका फाल्नुपरो’ उनले भने ।

बुटवलमा पशुपति घिमिरे अर्घाखाँची, रमेश बानिया रुपन्देही,प्रकाश खत्री पर्वत, भद्रबहादुर रायमाझी पाल्पाका किसानले सडकमा नेपाली माला फालेको बताएका छन् । तर बुटवलमै आफ्नो उत्पादन गरेर बेचेका फोकस मल्टीका सञ्चालक राजेश कुँवरले आफूले उत्पादन गरेका मालाहरु भने बिक्री गर्न सफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस