२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्पका घाइतेहरुलाई उपयुक्त अस्पतालमा रिफर गर्न मन्त्री ज्वालाको निर्देशन

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भूकम्पमा परी घाइते भएकाहरुको अवस्था अझै गम्भीर रहेको बताएका छन् ।

चार दिनदेखि भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यानमा रहेका मन्त्री ज्वालाले घाइते र चिकित्सहरुसँगको भेटपछि घाइतेहरुको अवस्था अझै गम्भीर रहेको भन्दै उपयुक्त अस्पतालमा तत्काल रिफर गर्न मन्त्री निर्देशन दिए ।

उनले भने, ‘केही बिरामीको अवस्था अझै गम्भीर छ, उहाँहरुको उपचार भेरी अस्पतालमा सम्भव नभए अर्को ठाउँमा पठाउनु पर्छ’ मन्त्री ज्वालाले चिकित्सकहरुसँग कुरा गर्दै भने ‘घाइतेहरुको उपचार गर्न सरकारले कुनै कसर बाँकी राख्दैन, उपयुक्त अस्पतालमा रिफर गर्नुहोस् ।’

जाजरकोट, रुकुम, सल्यान लगायत प्रभावित क्षेत्रमा करिब २ सय जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।

चार दिनअघि भूकम्प प्रभावित क्षेत्रमा पुगेका मन्त्री ज्वाला दुई जिल्लाका विपत् व्यवस्थापनको बैठकमा सहभागी भएका थिए । मन्त्री ज्वालाले अवरुद्ध बनेका सडक र भासिएका पुलको पनि अवलोकन गरेका थिए । अवरुद्ध बनेका सबै सडकहरू सञ्चालनमा ल्याइएको छ भने भासिएको पुलको निर्माण कार्य थालिएको छ ।

प्रतिक्रिया दिनुहोस