२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यानाथ उपाध्यायले पाए षडानन्द राष्ट्रिय पुरस्कार

अ+ अ-

काठमाडौँ । २०८० सालको षडानन्द राष्ट्रिय पुरस्कार पूर्वीय दर्शनका विद्वान्, तन्त्र र योगका साधक प्राध्यापक विद्यानाथ उपाध्यायलाई दिने निर्णय भएको छ।

नव्यन्याय विषयमा आचार्य उपाधि प्राप्त प्राध्यापक विद्यानाथ उपाध्याय, भट्टले तत्कालीन नेपाल राजकीय संस्कृत महाविद्यालयमा नियुक्त भई आफ्नो शिक्षक जीवन सुरु गरेका थिए। उक्त महाविद्यालय त्रिभुवन विश्वविद्यालयमा समाहित भएपछि उनी त्रिवि अन्तर्गत संस्कृत अध्ययन संस्थानको सहायक डिन तथा डिन समेत भए।

पछि महेन्द्र संस्कृत विश्वविद्यालय गठन भएपछि उनी उक्त विश्वविद्यालयको शिक्षाध्यक्ष भए। पूर्वीय दर्शनका विशिष्ट विद्वान् प्राध्यापक भट्ट तन्त्रशास्त्र तथा योगका ज्ञाता, व्याख्याता तथा सफल साधक हुन्।

८३ वर्षीय प्राध्यापक भट्ट हाल अध्यात्म साधनामा समर्पित छन्।

यो पुरस्कार पूर्वाञ्चलको भोजपुर, दिङ्लामा जन्मिएर नेपालको शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार र पर्यावरण संरक्षणमा अतुलनीय योगदान पुर्‍याउने आबाल ब्रह्मचारी षडानन्द अधिकारीको स्मृतिमा स्थापना गरिएको हो। पुरस्कारको राशि १ लाख रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस