२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिका जाँदै परराष्ट्र मन्त्री साउद

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउद अमेरिका भ्रमणमा जाने भएका छन्।

सन् २०१८ पछि पहिलो पटक नेपाली परराष्ट्र मन्त्रीले अमेरिकाको औपचारिक भ्रमण गर्न लागेका हुन्।

साउद अर्को साता अमेरिका जाने भए पनि उनको भ्रमणको कार्यतालिका टुङ्गो लाग्न बाँकी छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस कात्तिक १२ गते नेपाल आएपछि उनीसँग भेट गर्ने र त्यसपछि मन्त्री साउदको अमेरिका भ्रमणको कार्यतालिका तय हुने छ।

अमेरिका भ्रमणका बेला परराष्ट्रमन्त्री साउदले समकक्षी एन्टोनी ब्लिन्केनसँग भेटघाट गर्ने तय भएको छ।

सन् २०१८ को डिसेम्बरमा अमेरिका भ्रमण गरेका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समकक्षी माइक पम्पेओलाई भेटेका थिए।

साउद यसअघि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै अमेरिका गएका थिए।

प्रतिक्रिया दिनुहोस