७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप क्रिकेट : बंगलादेशविरुद्ध पहिले फिल्डिङ गर्दै न्युजिल्यान्ड

अ+ अ-

काठमाडौँ । एक दिवसीय विश्वकप क्रिकेटको ११ औँ खेलमा न्युजिल्यान्ड र बङ्गलादेश प्रतिस्पर्धा गर्दैछन्। चेन्नईको एमए चिदम्बरम स्टेडियममा न्युजिल्यान्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

न्युजिल्यान्डका कप्तान केन विलियमसनले यो खेलबाट ६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। उनले विश्वकपमा इंग्ल्यान्ड विरुद्धको पहिलो खेल तथा नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेल गुमाएका थिए। विलियमसन आइपिएलका दौरान गत ३१ मार्चमा चोटिल भएपछि मैदान बाहिर रहँदै आएका थिए। विलियमसनको अनुपस्थितिमा टोम लाथमले टिमको कप्तानी गर्दै आएका थिए।

न्युजिल्यान्ड र बङ्गलादेश दुवैको यो विश्वकपमा तेस्रो खेल हो। न्युजिल्यान्डले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड तथा दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो। त्यस्तै बङ्गलादेशले अफगानिस्तानलाई हराउँदा, दोस्रो खेलमा इंग्ल्यान्डसँग पराजित भएको थियो। न्युजिल्यान्डले पछिल्ला ५ मध्ये ४ खेलमा जित निकाल्दा बङ्गलादेश ५ खेलमा १ जित र ३ हारको सामना गरेको छ भने एक खेल विना नतिजा सकिएको छ।

यी दुई टिमबिच अहिले सम्म कुल ४१ एक दिवसीय खेल भएका छन्। जसमा न्युजिल्यान्डले ३० र बङ्गलादेशले १० खेलमा जित निकालेको छ। एक खेल विनानतिजा टुंगिएको छ। विश्वकपमा अहिले सम्म यी दुई टिमबिच ५ खेल हुँदा सबै खेलमा न्युजिल्यान्ड विजयी भएको छ।

प्रतिक्रिया दिनुहोस