२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले कोसी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको कोसी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै छ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । दुई दिनसम्म चल्ने अधिवेशनले पाँच पदाधिकारीसहित २१५ सदस्यीय कमिटी चयन गर्नेछ ।

अधिवेशनमा १३७ पालिका, २३ जन वर्गीय संगठन, दलित, मजदुरसमेत गरी एक हजार ४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुनेछन् ।

भावी अध्यक्षका लागि अहिलेका अध्यक्ष तुलसीप्रसाद न्यौपानेसहित ४ जना दाबेदार देखिएका छन् । जसमा एमाले केन्द्रीय सदस्य विनोद ढकाल, वर्तमान अध्यक्ष तुलसीप्रसाद न्यौपाने, उपाध्यक्ष टीकाराम चेम्जोङ्ग र घनश्याम खतिवडा आकांक्षी छन् ।

प्रतिक्रिया दिनुहोस