२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकको अर्थतन्त्र सुधार गर्न सबै प्रतिबद्ध हुनुपर्छ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासङ्घले आज आयोजना गरेको ‘निजी क्षेत्रसँग एमाले’ विषयक अन्तरक्रियामा उनले अर्थतन्त्र सुधार गर्नका लागि सबै लाग्नुपर्ने बताएका हुन् । 

“अर्थतन्त्र सुधार गरेर छाड्ने कुरामा हामी प्रतिबद्ध रहेका छौँ”, उनले भने, “अब ढिलो गर्ने वा पर्खने अवस्था हामीसँग छैन ।” अध्यक्ष ओलीले अहिले सबै देशप्रति गम्भीर हुनुपर्ने अवस्था रहेको भन्दै अहिलेको अवस्थामा सामान्य हिसाबले लिन नहुने बताए ।

“सिटामोल खाएर काम लाग्ने स्थिति छैन । एक दिनको ज्वरो पनि हट्दैन”, उनले भने, “मुलुकको अर्थतन्त्रको खास उपचार गर्नुपर्दछ । त्यसको लागि हामी सबै गम्भीर बन्नुपर्दछ ।”

देशको अवस्थाप्रति चिन्ता र त्यसबाट उन्मुक्ति कसरी मिल्छ भन्ने कुरामा निजी क्षेत्रसँग मिलेर अगाडि बढ्ने उनको धारणा राखे । अध्यक्ष ओलीले देश आर्थिक हिसाबले सबल बन्नुपर्ने उल्लेख गर्दै गरिबीबाट नेपाली जनतामाथि उठाउनुपर्ने बताए । मानिस धनी हुनुपर्नेमा गरिबी बन्दै गएको भन्दै उनले देशलाई परिवर्तन ल्याउनुपर्ने भनाइ राखे ।

अहिलेको अवस्थाबाट मुलुक अगाडि बढ्न नसक्ने भन्दै उनले अर्थतन्त्रमा सुधारको लक्षण नदेखिएको बताए । उद्यमी व्यवसायीले बढी राजनीतिक गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले अहिले सबैको सहकार्यबाट मात्र मुलुक अगाडि बढ्ने बताए । उनले सरकारी सम्पत्तिलाई निजी बनाउनेलाई सरकारले कारबाही गर्नुपर्ने भनाइ राखे । अध्यक्ष ओलीले चलायमान ठाउँमा र वैदेशिक रोजगारबाट आएको मुद्रा थुप्रिएको बताए । 

“कतिपय ठाउँमा बजेट छ । तर चलायमान छैन । वैदेशिक मुद्रा पनि थुप्रिएको छ । वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले लिएर जानेबाहेक अरु काम भएको छैन”, उनले भने, “चलायमान ठाउँमा थुप्रिएको पैसालाई स्थान्तरण गरेर चलायमान गराउनुपर्दछ ।”

अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि कुनै दिन दबाबमूलक काम गर्ने परे एमालेले अगुवाइ गर्ने बताए । उनले एमालेलाई सरकारमा जान हतार नभएको भन्दै उनले आफूहरू मिसन-२०८४ मा लागेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस