काठमाडौँ । एसिया कपमा नेपालसँगको खेलमा पाकिस्तानका कप्तान बाबर आजमले शतक बनाएका छन् ।
बाबरले १ सय ९ बलमा शतक बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको १९ औँ शतक हो ।