२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नो पालामा भएका नियुक्ति खारेज गरेको भन्दै पूर्वमुख्यमन्त्री अधिकारीको आपत्ति

अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले आफ्ना पालामा भएको नियुक्ति नयाँ सरकारले खारेज गरेको भन्दै आपत्ति जनाएका छन् ।

मङ्गलवार बसेको प्रदेश सभा बैठकमा विशेष सम्बोधन गर्दै एमाले गण्डकी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री अधिकारीले आफ्नो पालामा भएका नियुक्तिहरू अहिलेको सरकारले खारेज गरेको भन्दै आपत्ति जनाएका हुन् ।

अधिकारी नेतृत्वको सरकारले गरेको प्रदेश खेलकुद परिषद् सदस्य सचिव नियुक्ति गर्ने निर्णय सुरेन्द्र पाण्डे नेतृत्वको सरकारले खारेज गरेको थियो । वीरेन्द्र खड्कालाई सदस्य सचिव नियुक्त गरेको निर्णय उल्टाउँदै नयाँ सरकारले श्रीधर शर्मालाई नियुक्त गरेको थियो ।

उनले प्रदेशसभा सदस्यका क्षेत्रमा भएका कामबारे सम्बन्धित सदस्यलाई नै जानकारी नभएको भन्दै जिकिर गरे । एमालेलाई लेखा समितिको मात्र नेतृत्व दिइएकोमा उनले असन्तुष्टि व्यक्त गरे । एमालेले दुई समिति सभापतिमा दाबी गर्दै आएको थियो ।

प्रदेशका भृकुटी कागज कारखाना र गोरखकाली रबर उद्योग सञ्चालन हुने वातावरण बनाउन सरकारसँग पूर्वमुख्यमन्त्री अधिकारीले माग गरे ।

‘ती उद्योगले हामीलाई गिज्याइरहेका छन् । शीघ्र सञ्चालनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउँछु’, उनले भने । लम्पी स्किनले किसान आहात भएको भन्दै उनले सङ्कट घोषणा गरी तत्काल विशेष राहत दिन सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस