२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिए अनसन बस्छु : सुनिल शर्मा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले माओवादीसँगको सत्ता सहकार्य यथावत राखिए काँग्रेस समाप्त हुने बताएका छन् । 

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नहटाए सरकार ढल्नेसमेत चेतावनी दिएका छन् ।

अदालतको आदेशपछि सीआईबीबाट रिहा हुने क्रममा पत्रकारसँग कुरा गर्दै डा. शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजीले स्टन्टबाजी गरेर काँग्रेसका एकाएक नेतालाई धूलोपीठो बनाउने योजना बनाएको दाबी गरे ।

उनले भने, ‘यिनीहरूले नेतालाई एकाएक गरेर धूलोपीठो पार्दैछन् । प्रचण्डलाई यो ठाउँमा पुर्‍याएको गुन मलाई हतकडी लगाएर तिर्नुभयो । तर, यो आतंककारीहरुसँग गठबन्धन कायमै राख्ने हो भने काँग्रेस सकिन्छ, म यो कुरा मेरा नेताहरूलाई भन्छु ।’

उनले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिए आफ्नो पूर्वनिर्धारित अनसन अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस