२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलङ्काली क्लब ब्लूमफिल्डसँग नेपाल पराजित

अ+ अ-

काठमाडौँ । श्रीलङ्कामा एसिया कपको तयारी गरिरहेको नेपाली क्रिकेट टोलीले बुधबार पहिलो अभ्यास खेलमा श्रीलङ्काको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथलेटिक्स क्लबसँग ६ विकेटले पराजय व्यहोरेको छ ।

सोमपाल कामीको कप्तानीमा मैदान उत्रेको नेपाली टिमले टस जितेर ब्याटिङ गर्दा ४३.४ ओभरमा १९७ रन बनाएको थियो ।

ब्लूमफिल्डले २४.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । ब्लूमफिल्डका लागि हसिता बोयागोडाले ५३ बलमा ७ चौका र ७ छक्कासहित ९० रनको आक्रामक इनिङ खेले । उनी प्रतिश जिसीको बलमा अर्जुन साउदबाट क्याच आउट भए ।

त्यस्तै असान फेनान्डोले ५६, ओपनर सानदुन विराकोडीले ३१ रन बनाए । नेपालका लागि सूर्य तामाङले २ र प्रतिश जिसीले २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर अर्जुन साउदले ११३ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ७९ रन जोडे । अर्का ओपनर देव खनालले २२, गुल्सन झाले ९, सन्दीप जोराले ३१, पवन सरार्फले १०, सोमपाल कामीले ११, प्रतिश जिसीले १६ र करण केसीले ११ रन बनाए ।

प्रतिक्रिया दिनुहोस