२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक वर्षमा आयात भयो साढे ३६ अर्बभन्दा बढीको धान र चामल

अ+ अ-

काठमाडौँ । नेपालले पछिल्लो एक वर्षको अवधिमा ३६ अर्ब ६६ करोड ३२ लाख २१ हजार रुपैयाँको धान र चामल आयात गरेको छ । भन्सार विभागका अनुसार गएको आर्थिक वर्ष २०७९–८० मा नेपालले उक्त मूल्य बराबरको धान तथा चामल आयात गरेको हो ।

०७९ साउन १ गतेदेखि ०८० असार मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्यमा ७९ करोड १७ लाख ३१ हजार ८८९ केजी धान र चामल आयात गरेको छ ।

नेपालले चीन, भारत, थाइल्यान्ड, भुटान, इन्डोनेसिया, इटाली, जापान, दक्षिण कोरिया, निकारागुवा, ओमान, सिंगापुर, अमेरिका, भियतनाम, नामिबिया, क्यानडा, भेनेजुयलालगायत देशबाट धान तथा चामल आयात गर्ने गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा नेपालले विभिन्न देशबाट ४७ अर्ब ५७ करोड ३६ लाख ८४ हजार रुपैयाँको धान र चामल आयात गरेको विभागको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस