२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘महामन्त्रीको प्रतिवेदन एनजीओको ‘दस्तावेज’ जस्तो’

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले केन्द्री कार्यसमिति बैठकमा महामन्त्रीहरूले पेश गरेको प्रतिवेदन एनजीओको ‘विस लिस्ट’जस्तो रहेको टिप्पणी गरेकी छन्।

केन्द्री कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा राणाले महामन्त्रीहरूले पेश गरेको प्रतिवेदन दूरगामी असर पर्ने खालको नभएको जिकिर गरेकी छन् ।

‘महान्त्रीको प्रतिवेदनमा दूरगामी असर पर्ने या हाम्रो देशलाई हाँक्ने कुरा देखिनँ। म अलिकति अचम्मित पनि भएँ। किन भने महामन्त्रीको प्रतिवेदनमा एउटा राजनीतिक दस्तावेज हुन्छ होला सोचेकी थिएँ,’उनले भनिन्,’ तर उहाँहरूले ल्याउनु भएको प्रस्ताव राजनीतिक दस्तावेज भन्दा पनि एनजीओको ‘विस लिस्ट’ जस्तो लाग्यो। धेरै कार्यक्रम गर्ने, उपलब्धि के हो त? त्यो कुरा क्लियर भएन।’

उनले थोरै कार्यक्रम गरेर धेरै उपलब्धि लिने उद्देश्य लिनुपर्ने बताइन्। राणाले पार्टीले क्रियाशील सदस्य हुनुभन्दा अगावै पार्टीको विचार नीति र सिद्धान्तका विषयमा सदस्यहरूलाई प्रशिक्षित गर्नुपर्नेमा जोड दिइन्।

उनले थपिन्, ‘आफ्नै पार्टीलाई ओपनमा क्रिटिसाइज गर्न छाड्नुपर्‍यो । राजनीति कहिल्यै पनि सहज छैन । राजनीति गर्न असहज हुन्छ भने डराएर बस्नेले मैदान छाडेर जानुपर्‍यो । हाम्रो भोट हामी आफैँ काटिरहेका छौं । कसैले पनि हराउन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस