११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मूलपानी मैदानको नाम फेरियो, अब ‘जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान’

अ+ अ-

काठमाडौँ । मूलपानी क्रिकेट मैदानको नाम ‘जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ राखिने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को शुक्रबार बसेको बैठकले मूलपानी मैदानको नाम संघका पूर्वअध्यक्ष रहेका स्व. शाहको नाममा राख्ने निर्णय गरेको हो ।

मूलपानीको माथिल्लो मैदान क्यान मातहत रहेको छ । उक्त मैदानमा राष्ट्रिय प्रतियोगिता हुने गरेकोमा केही महिना अघि नेपालमा सम्पन्न एसीसी प्रिमियर कपबाट एकदिवसीय मान्यताप्राप्त खेल पनि खेलाइएको थियो।

यस्तै, वीरगञ्जमा रहेको नारायणी रंगशाला परिसरमा रहेको क्रिकेट मैदानको नाम संघका पूर्ववरिष्ठ उपाध्यक्ष तारणीविक्रम शाहको नाममा ‘टीबी शाह क्रिकेट मैदान’ राख्ने पनि निर्णय भएको क्यानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस