२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिम्बाब्वेको राष्ट्रपतीय चुनावमा इमर्सन मनाङ्गाग्वासहित ११ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने

अ+ अ-

हरारे, जिम्बाब्वे । जिम्बाब्वेको निर्वाचन आयोगले राष्ट्रपति इमर्सन मनाङ्गाग्वासहित ११ जना राष्ट्रपति पदका उम्मेदवारलाई आगामी अगस्ट २३ मा हुने आमनिर्वाचनका लागि उम्मेदवार हुनका लागि योग्य ठहर गरेको छ ।

जिम्बाब्वको निर्वाचन आयोगका उपाध्यक्ष रोडनी किवाले बिहीबार राति सरकारी टेलिभिजन नेटवर्क जेडटीएनलाई दिएको जानकारीअनुसार राष्ट्रपति पदका लागि योग्य ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन लड्नका लागि योग्य मानिएका उम्मेदवारहरूमा परिवर्तनको लागि नागरिक गठबन्धनका नेल्सन चामिसा, पूर्व जानू–पीएफका वरिष्ठ अधिकारी तथा सरकारका मन्त्री सेभियर कासुकुवेरे, संविधान सभाका नेशनल कन्स्टिच्युसनल एसेम्बलीका विपक्षी नेता लभमोर मधुकु, जिम्बाब्वे कोलिशन फर पिस एन्ड डेभलपमेन्टका ट्रस्ट सिकोहोरा, विपक्षी मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज पार्टीका डगलस मवोन्जोरा, फ्रिजिम कंग्रेसका नेता जोसेफ मकाम्बा बुशालगायत रहेका छन् ।

दोस्रो पटक पाँच वर्षे कार्यकालका लागि पुनः निर्वाचित हुन चाहने मनङ्गाग्वाले शनिबार म्यानिकल र प्रान्तको चिपिङ्गेमा सत्तारुढ जानु–पिएफको घोषणापत्र र चुनावी अभियान सुरु गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस