काठमाडौँ । आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा नेपालले वेस्ट इन्डिजको दोस्रो विकेट लिएको छ ।
हरारेमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ ओभर १ बलमा दोस्रो विकेट गुमाएको हो । नेपालका गुलशन झाको बलमा जोनसन चार्ल्स आरिफ शेखको हातबाट क्याच आउट भए ।