२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय पक्षले अनाधिकृत रूपले नेपाली भूमि नाप गरेको भन्दै छानबिन गर्न रास्वपाको माग 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले भारतीय पक्षले नेपाली भूमिको नापजाँच गरेको भन्दै छानबिन गर्न माग गरेका छन्। 

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भारतले कन्चनपुरस्थित भुजेला, गड्ढा चौकी हुँदै सुकासालसम्मको भूमि नापजाँच गरेको भन्दै त्यसको सत्यतथ्य छानबिन गर्न माग गरेका हुन्। 

उनले यही असार १ गते भारतीय प्राविधिकहरूको टोलीले एकतर्फी रूपमा सो जमिनमा नापजाँच गर्दा पनि नेपालका सुरक्षाकर्मीहरूले सुइकोसमेत नपाएको भन्दै आपत्ति समेत जनाए।

‘असार १ गते भारतीय प्राविधिकहरूको टोलीले इन्डियन नेशनल हाइवे सर्भे गर्ने भन्दै कन्चनुपरको भुजेला, गड्ढा चौकी हुँदै सुकासालसम्मको भूभाग नापजाँच गरे,’ उनले भने, ‘सर्भेका सामानसहित आएका ती प्राविधिकहरू नेपाल प्रवेश गर्दा पनि सिमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले भने सुइको समेत पाएनन्। के उनीहरूलाई जागिर खानका लागि मात्र सीमामा खटाइएको हो ?’

सुरक्षाकर्मीभन्दा स्थानीय जागरूक भएको उनले बताए। नेपाली पक्षसँग समन्वय नगरी एकतर्फी धमाधम नापजाँच गर्नुलाई सामान्य र स्वभाविक मान्न नसकिने बताए। 

प्रतिक्रिया दिनुहोस