२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गर्मी बढेसँगै विद्युतको माग अहिलेसम्मकै उच्च

अ+ अ-

काठमाडौँ । विद्युतको माग ह्वात्तै बढेको छ । गर्मी बढेसँगै विद्युतको माग हालसम्मकै उच्च भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

अहिले बिजुलीको माग २ हजार मेगावाटको हाराहारीमा रहेकोमा अघिल्लो वर्ष १७ सय मेगावाटसम्म माग भएको थियो । 

अहिले भएको मागमध्ये नेपालमै उत्पादन भएको साढे ११ सय मेगावाट र अरु भारतबाट आयात गरिएको प्राधिकरणको भनाई छ । 

गर्मीमा एसी, पङ्खा, फ्रिजलगायतका विद्युतीय उपकरणको प्रयोग अत्यधिक हुने भएकाले सुख्खा सिजन तथा गर्मी बढेपछि सहर र तराई क्षेत्रमा बिजुलीको माग बढेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस