२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पौडी खेल्ने क्रममा मर्स्याङ्दीमा एक बेपत्ता

अ+ अ-

डुम्रे । पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीमा एक जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा तनहुँको भानु नगरपालिका-८ बलि फाँटका ३५ वर्षीय सुकबहादुर नेपाली रहेका छन् ।

पौडी खेल्ने क्रममा नेपालीलाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

नदीले बगाएर बेपत्ता भएका नेपालीको प्रहरी चौकी पुर्कोट, इलाका प्रहरी कार्यालय भानु तनहुँका प्रहरी निरीक्षकको टोली, मनकामना गण भानु तनहुँबाट उद्धार सामग्रीसहित सशस्त्र प्रहरी बल र स्थानीयवासीले खोजतलास गरिरहेको उनले बताए ।

‘घरबाट सोही स्थानमा रहेको सतदेवी मन्दिरको निर्माणका लागि श्रमदान गर्न जान्छु भनेर निस्केका रहेछन्, मर्स्याङ्दी किनारमा पौडी खेल्ने क्रममा नदीले बगाएको रहेछ’, खाँणले भने, ‘आज दिउँसो ११ः४५ बजे नदीले बगाएको खबर पाएका थियौँ ।’

हालसम्म नेपाली फेला नपरेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस