१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपाको विधान महाधिवेशन असारमा 

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको विधान महाधिवेशनको मिति सारेको छ । यसअघि १,२ र ३ जेठमा गर्ने तय गरेको जसपाले बुधबार बसेको कार्यकारिणी समितिको बैठकबाट असारको ९, १० र ११ मा काठमाडौँमा गर्ने निर्णय गरेको हो ।

जसपा प्रवक्ता मनिष सुमनका अनुसार केन्द्रीय कार्यकारिणी समितिको बैठकले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

यस्तै, जसपाले संसदबाट दुईपटक पारित भई राष्ट्रपतिसमक्ष पेस गरिएको नागरिकता सम्बन्धी विधेयक अविलम्ब पारित गरी कार्यान्वयनमा ल्याउन समेत सरकारलाई आग्रह गरेको छ ।

पछिल्लो समय प्रदेश १ को नामकरणका विषयमा उत्पन्न विवादमा छलफल गरी समस्या समाधान गर्न पनि जसपाले सरकारसँग आग्रह गरेको छ ।

बुधबारको बैठकले सरकारमा पठाउन बाँकी एक जना मन्त्रीको नाम टुङ्गो लगाउने भनिएको थियो , तर उक्त विषयमा छलफल नै नभएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस