१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सङ्घीयता कार्यान्वयन गर्न प्रदेश सरकारलाई पूर्ण अधिकार’

अ+ अ-

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले सङ्घीयता पूर्ण कार्यान्वयन लागि प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्ने बताएका छन् ।

दिगो विकासको अवधारणाहित सरकारले काम गरिरहेको बताउँदै सरकारका प्रवक्ता समेत रहेका उनले नीति नियमभित्र रही आम नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी वर्तमान सरकार लाग्ने बताए ।

कानुन दिवसको अवसरमा आज बुटवलमा आयोजित कानुन र सुशासन विषयक साक्षात्कार कार्यक्रममा मन्त्री पाण्डेले जनताले अनुभव गर्ने गरी काम गर्ने टोली सहितको मन्त्रिमण्डल सरकार शुक्रवारसम्म विस्तार हुने बताए । उनले जनताका काम गर्न सहज हुने गरी एक मन्त्रालय थप गरिने पनि जानकारी दिए ।

नेकपा (एमाले)का प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले आफ्नो दल कानुनी राज्यको पूर्ण पालना र सुशासनको पक्षमा रहेको बताए । उनले प्रदेश सरकार कानुनको अभावका कारण सोचेअनुसारको गति लिन नसकेको बताउँदै अधुरा ऐन र कानुन निर्माणमा सहयोग गर्ने जानकारी दिए ।

प्रमुख सचेतक चौधरीले आर्थिक सङ्कटको अवस्थामा पनि मन्त्रालय थप्नु सुशासन विरुद्ध हुने बताए । वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले नक्कली शरणार्थी काण्डले देशमा राजनीतिक नेतृत्व र कर्मचारीका भ्रष्ट रहेको देखिएको बताए ।

उनले मुलुकलाई सही बाटोमा लैजान नागरिक सचेत भई खबरदारी गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस