२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्रीलाई स्वर्णिमको प्रश्न-राजश्व सङ्कलन र खर्चबीचको त्यत्रो खाडल कसरी पूरा गर्ने ?

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले अर्थतन्त्र सङ्कटमा परेका बेला बजेटमा आर्थिक वृद्धि र स्थिरताको कुरा गर्न नसुहाउने बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा आगामी बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन्।

८ प्रतिशतको आर्थिक वृद्धि प्रक्षेपण गरिएको देशमा दुई प्रतिशतभन्दा कम आर्थिक वृद्धि रहेको भन्दै उनले अहिलेको अवस्थामा स्थायित्व र स्थिरताको कुरा गर्दा त्यसले न्याय नहुने बताए।

उनले भने, ‘लयमा भएको अर्थतन्त्र हुँदाखेरी स्थिरताका कुरा गर्न सुहाउँछ। भड्खालोमा जाकिएको अर्थतन्त्रको कुरा गर्दा खेरी स्थिरता र स्थायित्वले न्याय गर्दैन।’

राजश्व सङ्कलन र खर्चको बीचमा ठूलो खाडल रहेको भन्दै उनले त्यसतर्फ पनि ध्यान दिनुपर्ने धारणा राखे। ‘हिजो साँझ ५ बजेसम्म ७३३ अर्ब राजश्व उठाइएको छ। खर्च १ हजार १६ अर्ब छ। त्यत्रो खाडल कसरी पूरा गर्ने ?,’ उनले अर्थमन्त्रीलाई प्रश्न गरे।

प्रतिक्रिया दिनुहोस