काठमाडौँ । बारा-२ मा मतगणना सुरु भएको छ। बिहान बसेको सर्वदलीय बैठकले मतगणना बिहान ११ बजेबाट मतगणना गर्ने निर्णय गरे पनि करिब दुई घण्टा ढिलो गरी मतगणना सुरु भएको हो।
करैया गाउँपालिका १ र सुवर्ण गाउँपालिका १ बाट मतगणना सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।
यहाँ ६८ हजार आठ सय ८७ ले मतदान गरेका छन् ।