३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महादुर्गा ट्रेडर्सका सञ्चालक पक्राउ, म्याद गुज्रेको १ करोडको सामान बरामद

अ+ अ-

काठमाडौँ । प्रहरीले कुलेश्वरस्थित महादुर्गा ट्रेडर्सका सञ्चालक सुभास बजाजलाई पक्राउ गरेको छ ।

म्याद गुज्रेको खाद्य सामग्रीमा ‘रि लेबलिङ’ गरेर बेचेको आरोपमा प्रहरीले ट्रेडर्सका सञ्चालक बजाजलाई पक्राउ गरेको हो ।

सञ्चालक बजाजलाई दालचिनी, काजु, बदाम, ल्याङ र किसमिस जस्ता म्याद गुज्रेका सामान रि प्याकिङ गरेर बेचेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीले उक्त गोदामबाट रि लेबलिङ गरेर बजार पठाउन लागेको करिब १ करोड ३० लाखको सामान बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस