२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेरो पछाडि फर्किने बानी छैन, म फेरि काँग्रेसमा फर्किन्न : स्वर्णिम वाग्ले

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका अर्थविद् डा. स्वर्णिम वाग्लेले आफू काँग्रेसमा नफर्किने बताएका छन्।

शनिबार रास्वपा पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले आफूहरू काँग्रेसमा नफर्किने बताएका छन्। वाग्लेलाई रास्वपाले तनहुँ १ मा उपनिर्वाचनका लागि टिकट दिएको छ।

चुनाव हार्नुभयो भने काँग्रेसमा फर्किनुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘रास्वपाको सदस्यका रूपमा रहेको छु। मेरो पछाडि फर्किने बानी छैन। म फेरि काँग्रेस फर्किन्न। गण्डकीको पानी खाएर हुर्केको हुँ। तनहुँका जनताले न्याय गर्छन् भन्ने लाग्छ।’

प्रतिक्रिया दिनुहोस