२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीका २ क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलालीका २ क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै छ ।

कैलाली धनगढीमा रहेका कैलाली बहुमुखी क्याम्पसमा र अत्तरियामा रहेको दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसमा आज निर्वाचन हुन लागेको हो ।

कैलाली बहुमुखी क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्ववियुबाट यमराज जोशी, नेविसंघबाट हरिस खत्री, अखिल क्रान्तिकारीबाट पवन सुनार, राप्रपाबाट नवीन शाह, स्वतन्त्र विद्यार्थी समूहबाट विष्णुकुमार साउद चुनावी मैदानमा छन् । यहाँ मिलन विक, खगेद्रप्रसाद अवस्थी, ध्रुवराज न्यौपाने र बमबहादुर विकले पनि उम्मेदवारी दिएका छन् ।

जोशी एमाले र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार भएका छन् ।

दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसमा भने एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट बाट पुष्पराज सुवेदी नेतृत्वको प्यानल र नेविसंघ, अखिल क्रान्तिकारी र अखिल छैटौँबाट भुवन महरा नेतृत्वको प्यानल चुनावी मैदानमा छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भने २१ गते निर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस