काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बुधबार बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बस्ने भएको हो ।
वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।