२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३० दिनसम्म विद्युतीय हाजिरी नहटाउन विभागको निर्देशन 

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने युवालाई अभिमुखीकरण तालिम दिने संस्थाले अब विद्युतीय हाजिरी ३० दिनसम्म हटाउन नपाउने भएका छन् ।

वैदेशिक रोजगार विभागले विद्युतीय हाजिरीको डाटा सुरक्षित राख्न तालिम प्रदान गर्ने संस्थालाई निर्देशन दिएको छ ।

विभागका अनुसार अभिमुखीकरण तालीम सञ्चालन कार्यविधि २०७६ अनुसार तालिम सञ्चालन गर्दा प्रशिक्षार्थीहरुको तालिम कक्षामा उपस्थिति र प्रस्थान समयको विद्युतीय हाजिरीको दैनिक अभिलेख राख्नु पर्छ ।

तालिम अवधि समाप्त भएपछि संयोजकले प्रमाणित गरी अनलाइनमाध्यमबाट विभागमा पठाउनु पर्छ । यस्तो नियम भएपनि तालिम दिने संस्थाले हाजिरी दैनिक डिलिट गर्ने गरेको पाइएको विभागले उल्लेख गरेको छ । सोहीकारण अब भने यस्ता संस्थाले विद्युतीय हाजिरीको ब्याकअप ३० दिनसम्म सुरक्षित राख्नु पर्ने भएको छ । यसरी हाजिर सुरक्षित नराखेमा कानुन अनुसार कारबाही हुने विभागको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस