२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द

अ+ अ-

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत विमलनगरदेखि घाँसीकुवासम्मको पूर्वी सडक खण्ड विस्तार गर्नुपर्ने भएकाले दैनिक चार घण्टा बन्द हुने भएको छ । यही फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म राजमार्ग बन्द गर्न लागिएको हो ।

अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरी सुरक्षित तरिकाले सडक विस्तार कार्य गर्नुपर्ने भएकाले आवागमन बन्द गरिएको उनले बताए ।

पूर्वी खण्डमा करिब ४० किलोमिटर सडक विस्तारको कार्य तीव्र गतिमा भइरहेको छ । आगामी वैशाखभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएअनुसार निर्माण अघि बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस