२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपति उम्मेदवार टुङ्ग्याउन गठबन्धनको बैठक बस्दै 

अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनको बैठक अहिले केही बेरमा  सिंहदरवारमा बस्ने बस्ने भएको छ। बैठकले उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार तय गर्ने जनाइएको छ। 

जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवको उम्मेदवारी कायम भएपछि मनोनयन दर्ता गराएकी प्रमीला कुमारीले उम्मेदवारी फिर्ता लिने भएकी छिन्। 

यादवको उम्मेदवारीविरुद्ध उजुरी परेपछि जसपाले प्रमीला कुमारीको समेत मनोनयन दर्ता गराएको थियो। निर्वाचन अधिकृतको कार्यालयले उक्त उजुरीउपर निर्णय गर्दै यादवको उम्मेदवारी कानुननविपरीत नभएको जनाएसँगै उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेकी हुन्। 

यस्तै, जनमत पार्टीबाट उम्मेदवारी दिएकी ममता झाको विषयमा के गर्ने भन्नेबारे बैठकमा छलफल हुने जसपा नेता प्रदीप यादवले बताए। निर्वाचन आयोगले आज ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको छ। 

प्रतिक्रिया दिनुहोस