२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायतकी विदेश राज्यमन्त्री ट्रेभेलियन नेपालमा  

अ+ अ-

काठमाडौँ । बेलायतकी विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरि ट्रेभेलियन नेपाल आइपुगेकी छन् । उनको जिम्मेवारी एसिया–प्रशान्त क्षेत्र हेर्ने हो ।  

उनी शुक्रबार फर्कने कार्यक्रम छ । उनले भ्रमणका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल सरकारका अन्य अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । राज्यमन्त्री ट्रेभेलियन बुधबार बिहान वसन्तपुर क्षेत्रमा गएकी थिइन् । साथै, उनले बुधबार बेलुकी सानो समूहमा नेपालीहरूसँग नेपालको राजनीति र अहिलेको भूराजनीतिक विषयमा छलफल गरेकी थिइन् ।

नेपाल-बेलायत सन्धि-१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनको नेपाल भ्रमण भएको काठमाडौँस्थित बेलायती दूतावासको एक अधिकारीले जानकारी दिए । उनले अरुण तेस्रो भ्रमणको अवलोकन गर्ने छिन् । उक्त विद्युत् परियोजनामा बेलायतले लगानी बोर्डमार्फत आर्थिक लगानी गरेको छ ।

राज्यमन्त्री ट्रेभेलियनले भ्रमणकै दौरानमा सन्धि एक सय वर्ष पुगेको उपलक्ष्यमा नेपालस्थित बेलायती दूतावासले एक कार्यक्रम गर्दैछ । उनले धरान पुगेर भेट्रान गोर्खाको कार्यक्रममा पनि सहभागिता जनाउने कार्यक्रम पनि छ ।

माघको अन्तिम साता बेलायतबाट ‘मिनिस्टर फर डिफेन्स पिपुल’ एन्ड्रयू मुरिसनले नेपालको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस