१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एमाले शक्तिशाली भएकै कारण घेराबन्दीमा परेको हो’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराईले एमाले गठबन्धनसँग एक्लै निर्वाचनमा जाँदा पनि जनताको रोजाइको पहिलो र शक्तिशाली पार्टी बनेको कारण अहिले पनि घेराबन्दीमा परेको दाबी गरेका छन् ।

एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसे नगर कमिटीद्वारा आयोजित विस्तारित भेलामा सम्बोधन गर्दै उनले भने, ‘पार्टीको राष्ट्रव्यापी साङ्गठनिक सञ्जाल र उत्कृष्ट नेता कार्यकर्ताहरू प्रतिक्रियावादी शक्तिको टाउको दुखाइ बनेको ।’

पार्टी प्रदेश कमिटी सदस्य निमफुन्जो शेर्पाले पार्टीमा देखापर्ने अराजकता र अनुशासनहीनतालाई ग्रासरुट अभियानले अन्त्य गर्ने बताए ।

भेलामा प्रदेश कमिटीका सदस्य सूर्य लामा, जिल्ला उपसचिव सुशीला पाख्रिन, युवा नेता डि बी तामाङलगायतले अभियानबारे चर्चा गरेका थिए ।

विस्तारित भेला पालिका कमिटीका अध्यक्ष ज्ञानेन्द्र राउतको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलाले आफ्नो पालिकाभित्र गरिने समग्र योजना पारित गरेको छ ।

अभियान अवधिमा सदस्यता नवीकरण, वडाभेला र प्रशिक्षण, जनसङ्गठन भेला, पुराना कम्युनिस्ट र आश्रयदाताको सम्मान गरिने कमिटी सचिव राजकुमार सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस