२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अब नागरिकता विधेयक छिटै पास हुन्छ’ 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले अबको संसदबाट छिट्टै नागरिकता सम्बन्धी विधेयक पास भएर जाने अवस्थामा आएको बताएकी छन् । 

उनले नागरिकता सम्बन्धी यसअघि तयार भइसकेको मस्यौदा फेरि एउटा प्रक्रियाबाट संसदमा लगेर पास गर्नुपर्ने अवस्थामा पुगेको उल्लेख गरेकी हुन । 

मङ्गलवार महिला कानुन र विकास मञ्चले काठमाडौँमा गरेको ‘म बाट महिलावाद प्रविधिको प्रयोगबाट हुने यौनिक तथा लैङ्गिक हिंसाको प्रतिरोध’ विषयक कार्यक्रममा बोल्दै हिजो नागरिकता विधेयक पास गर्ने सहमतिमा रहेका दलहरू पुनः एकजुट भएका कारण नागरिकता विधेयक छिटो पास हुने अवस्थामा रहेको उनको भनाई छ ।

उपाध्यक्ष अर्यालले नागरिकताको विषयमा बोल्दै नागरिकता सम्बन्धी कानुन पास हुने क्रमका पुगेर पनि त्यसलाई गुमाउनु दुःखद रहेको बताएकी छन् । उनले पदमा भएको व्यक्तिले पदको मर्यादा अनुसार काम नगर्दा अत्यन्तै पीडा हुने गरेको उल्लेख गर्दै नागरिकता नहुँदा आफ्नो टोल छेउमै आत्महत्या गरेको घटना स्मरण गरिन् ।  

यस्तै उनले साइबर अपराधका घटनामा महिला धेरै पीडित रहेको बताउँदै  काठमाडौँमा साइबर अपराधको घटना मात्रै दर्ता हुने र अरु जिल्लामा नहुने विषयमा आफ्नो ध्यानाकर्षण भएको बताइन् । यसबारेमा आफूले गृहमन्त्री, प्रहरी प्रमुख लगायतको ध्यानाकर्षण गराएर कार्यान्वयन गराउने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस