२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनतालाई दिएको वचनप्रति इमानदारी भएन : राजेन्द्र राई

अ+ अ-

विराटनगर । नेकपा एकीकृत समाजवादीका प्रदेश १ संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनतासँग गरेको प्रतिबद्धताप्रति राजनीतिक दलहरू इमानदार नभएको बताएका छन्।

राईले बुधबार प्रदेशसभा बैठकमा किराँत, लिम्बुवान, सगरमाथा नाम प्रस्ताव राख्दै यस्तो बताएका हुन्।

जनतासँग भोट माग्दा पहिचानका पक्षमा टेकेर मत माग्ने, आन्दोलनका लागि मर्नु र मर्न लगाउने प्रदेशको नाम माग्दा कन्जुस्याइँ गरेको भन्दै उनले जनतालाई दिएको वचनप्रति नेताहरू इमानदार नभएको आरोप लगाए।

उनले प्रदेशको नाम जनताको चाहना र माग रहेको बताउँदै साझा सरोकार र जनताको विषय भएकाले सहमतिमा जोड दिए।

किराँत लिम्बुवान सगरमाथा तमाम जनता र सांसदको धारणा रहेको बताउँदै उनले सगरमाथाले प्राकृतिक सम्पदा छुने बताउँदै उनले आफूले प्रस्ताव राखेको नामले सांसद र जनताको भावना नछुट्ने बताउँदै उनले भने‚ ‘यो नाम उपयुक्त छ।’

उनले किराँत लिम्बुवान जात नभएर सभ्यता रहेको बताए।

प्रतिक्रिया दिनुहोस