२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशमा सम्पत्ति राख्न नपाउने कानुन बनाउन प्रस्ताव

अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले नेपालको सम्पत्ति सिमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने गरी कानुन बनाउने प्रस्ताव गरेको छ ।

‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मा संशोधन प्रस्ताव राख्दै नेमकिपाका सांसद प्रेम सुवालले यस्तो प्रस्ताव गरेका हुन् ।

प्रस्तावित विधेयकको प्रस्तावनामा भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण र व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न वाञ्छनीय भएकोले संघीय संसदले यो ऐन बनाएको छ ।’

प्रस्तावनामै नेमकिपाका सांसद सुवालले संशोधन गर्न माग गरेका छन् । ‘नेपालको सम्पत्ति सिमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गरी आर्थिक अनुशासन कायम गर्ने’ सुवालले विधेयकको प्रस्तावनामा राखेको संशोधन प्रस्तावमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस