२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४७० विदेशी ६ महिनामा नेपाल आए अध्ययन भिसामा

अ+ अ-

काठमाडौँ । नेपालमा ६ महिनाको अवधिमा अध्ययन भिसामा ४७० जना विदेशी नेपाल आएका छन् ।

अध्यागमन विभागका अनुसार पुस मसान्तसम्म कुल ४७० जना विदेशी विद्यार्थी अध्ययनको सिलसिलामा नेपाल आएको पाइएको छ ।

नेपालमा पर्यटन भिसाबाहेक नाता भिसा, वैवाहिक भिसा, कामदार भिसा, अध्ययन भिसा, आवासीय भिसा, प्रेस भिसा र ननटुरिष्ट भिसा जारी हुने गरेको छ । यसबाहेक व्यावसायिक भिसा समेत जारी हुन्छ ।

पछिल्लो तीन महिनाको अवधिमा मात्र अध्ययनका लागि २०९ जनाले भिसा लिएका छन् । व्यावसायिक भिसामा ८८७ जना नेपाल आएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

नाता भिसा लिनेको संख्या १ हजार ३७६ रहेको छ । वैवाहिक भिसा लिने २८५ जना छन् । यस अवधिमा कामदार भिसा ५५२ जनाले लिएका छन् । आवासीय भिसा ४ जनाले लिएका छन् । प्रेस भिसामा २ जना आएको देखिएको छ ।

पछिल्लो तीन महिनामा अध्यागमन विभागबाट मात्र ७ हजार ५५२ वटा पर्यटक भिसा जारी भएको छ । यस अवधिमा गैर आवासीय भिसा ६१० वटा जारी भएको अध्यागमन विभागको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो तीन महिनामा अध्यागमन विभाग एजेन्सीबाट ३ हजार ९५१ वटा पदयात्रा अनुमति पत्र जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस