२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपिएलको खेल तालिका सार्वजनिक

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल)को खेल तालिका सार्वजनिक भएको छ।

भारतीय क्रिकेटबोर्ड बीसीसीआईका अनुसार आगामी ३१ मार्चबाट सुरु हुने १६ औँ संस्करणको (आइपिएल)को उद्घाटन र फाइनल दुबै खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ। डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले १६ औँ संस्करणको उद्घाटन खेलमा चेन्नई सुपर किङ्सको सामना गर्नेछ।

बीसीसीआईले आइपिएल २०२३ को प्लेअफ खेलको मिति भने सार्वजनिक गरेको छैन। यसपटको आइपिएलमा ७४ वटा खेल हुनेछन्। पहिलो लिग चरणमा सबै १० टोलीले १४-१४ खेल खेल्नेछ।

यसरी लिग राउण्डमा कुल ७० खेल हुनेछन्। त्यसपछि प्लेअफका चार खेल हुनेछन्। यो वर्षको आइपिएल भारतमा मात्र आयोजना हुनेछ।

सबै खेल भारतभरका १२ वटा मैदानमा खेलाइने भारतीय क्रिकेट बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस