२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इंग्लिस प्रिमियर लिग : आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

अ+ अ-

काठमाडौँ । आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। सिटीले शीर्षस्थानको आर्सनललाई उसकै मैदानमा ३-१ गोल अन्तरले हराएको हो।

सिटीको जितमा केभिन डि ब्रुएना, ज्याक ग्रेलिस र एर्लिङ ब्राउट हालान्डले गोल गरे। आर्सनलका बुकायो साकाले एक गोल फर्काए।

इमिरेट्स स्टेडियम लन्डनमा बुधबार राति खेलको २४औं मिनेटमा केभिन डि ब्रुएनाले गोल गर्दै सिटीले सुरूआती अग्रता दिलाए।

तर ४२ औं मिनेटमा बुकायो साकाले पेनाल्टीमा गोल गर्दै खेललाई पहिलो हाफमै १-१ गोलको बराबरीमा ल्याए।

पेनाल्टी बक्समा गोलरक्षक एडर्सन मोराएसले इडवार्ड एनकेइटालाई फउल गरेपछि रेफ्रीले आर्सनललाई पेनाल्टी प्रदान गर्दा साका चुकेनन् ।

खेलको ७२ औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए। त्यसपछि ८२औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको जित पक्का गरे।

यस जितसँगै शीर्षस्थानमा उक्लिएको सिटीको २३ खेलबाट ५१ अंक पुगेको छ। एक खेल कम खेलेको आर्सनलको पनि समान ५१ अंक नै भए पनि गोलअन्तरमा पछि परेको हो।

सिटीले तेस्रो स्थानमा रहेको म्यान्चेष्टर युनाइटेडसँगको अंक दूरी ५ मा पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस