१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायाधीश गिरीलाई पक्राउ गर्न माग गर्दै श्रीमतीद्वारा प्रदर्शन

अ+ अ-

काठमाडौँ । न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै संसद भवनअगाडि उनकी श्रीमती आरती गिरीलगायतले बुधबार प्रदर्शन गरेका छन्।

संसद् भवनअगाडि विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरी र बिनु यादवलगायत बुधबार दिउँसो पक्राउ गरेको हो।

प्रदर्शनमा सहभागी बिनु यादवले आफूहरू धेरै पटक न्यायपरिषद्‌मा गए पनि मुद्दा दर्ता नगरेको र पीडितका कुराहरू सुनुवाइ नभएको बताइन् ।

उनले आफ्ना मागहरू अझै सुनुवाइ नगरे विरोध प्रदर्शन अघि बढाइरहने चेतावनी दिइन्।

उनले आफू काका ससुराबाट पटक/पटक बलात्कारको प्रयासमा परेको तर अहिलेसम्म पनि पिडकलाई कारबाही हुन नसकेको बताइन्।

प्रतिक्रिया दिनुहोस